शैक्षिक भ्रमणबाट फर्किएको बस दुर्घटना : तीन महिलासहित २३ जनाको मृत्यु

तुल्सीपुर । सल्यानको कपुरकोटबाट तुल्सीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुल्सीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २३ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेम बहादुर शाहीले नेपालबहसलाई दिएको जानकारी अनुसार राप्ती राजमार्ग अन्तर्गत दाङ तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा ज्यान जानेको संख्या २३ पुगेको हो । शनिबार बिहान थप १ जनाको ... थप पढ्नुहोस्

स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका सबैको सनाखत !

डोटी । रडुवा खोलामा बिहीबार साँझ भएको स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ का २१ वर्षीय केशब कडायत, यही नगरपालिका १० की २० वर्षीया शारदा कडायत, डोटीको शिखरनगरपालिका ७ का २२ वर्षीय योगेन्द्र बोहरा, यही नगरपालिका ७ का २४ वर्षीय शंकर जोरा, यही नगरपालिका ८ का २२ वर्षीय शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिकाका २८... थप पढ्नुहोस्

स्कुल बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

लमजुङ । बेंसीशहर नगरपालिका–१ उदिपुरको खहरे खोलामा स्कुल बसको ठक्करबाट आज बिहान एक पैदल यात्रुको मृत्यु भएको छ । बेंसीशहर नगरपालिका–४ पुरानोकोटका ७३ वर्षीय टकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उदिपुरस्थित गोल्डेन फ्युचर एकेडेमीको ना३ख ७३९४ नंको बसले विद्यार्थी पु¥याएर फर्कने क्रममा बिहान ९ः३० बजे वृद्धलाई ठक्कर दिएको थियो । स्कुल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्य... थप पढ्नुहोस्