fbpx
school-merger

५ विद्यालय गाभिए, शिक्षकको अन्य विद्यालयमा पदस्थापन

काठमाडौं । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रभित्रका पाँच सामुदायिक विद्यालयलाई नजिकका विद्यालयसँग गाभेको छ । विद्यालयको गुणस्तर वृद्धि गर्न नगर शिक्षा समितिले विद्यार्थी नभएका र न्यून विद्यार्थी भएका पाँच विद्यालयलाई नजिकका विद्यालयमा गाभेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिए । नगरपालिकाले कम विद्यार्थी भएका नगरपालिकाका वडा नं १ को उपयोगी आधारभूत विद्यालयलाई सिरुटार माध्यामिक विद्यालयमा र वड... थप पढ्नुहोस्