fbpx

काठमाडौंमा मोटरसाईकल चोरहरुको बिगबिगी

काठमाडौं । तपाईले आफ्नो मोटरसाईकल वा स्कुटी कता पार्क गर्ने गर्नु भएको छ ? पार्किङ गर्दा लक गर्ने गर्नु भएको छ कि छैन ? अनि बीमा नि ? यदि त्यसो गर्नु भएको छैन भने तपाईको बाईक वा स्कुटी जुनसुकै बेला चोरी हुन सक्छ । [caption id="attachment_54486" align="alignleft" width="180"] महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख बसन्त पन्त[/caption] अहिले दैनिक १३ वटासम्म मोटरसाइकल हराएका उजुरीहरू महानगरीय... थप पढ्नुहोस्