fbpx

एसईई परीक्षा रद्द : विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन, जनकपुर तनावग्रस्त !

जनकपुर । सामाजिक विषयको एसईई परीक्षा  स्थगित भएपछि जनकपुरका विद्यार्थी आन्दोलित भएका छन्। सामाजिक सञ्जालमा विहीबार नै सामाजिक विषयका प्रश्नपत्र सार्वजनिक भएपछि प्रदेश २ मा आज हुन लागेको सामाजिक विषयकाे परीक्षा स्थगित गरिएको छ । परीक्षा केन्द्रमा पुगेपछि परीक्षा स्थगित भएको थाहा पाएका विद्यार्थीहरुले जनकपुरको विडारी चोकमा रहेकाे मधेश भवन अगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीले त्यस क्षेत्रमा सार्... थप पढ्नुहोस्

एसइई परीक्षा : पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ

सप्तरी । एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अरोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ । चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताए । यसैगरी बमनगामा कट... थप पढ्नुहोस्

एसइई परीक्षा आजदेखि शुरु, पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार ... थप पढ्नुहोस्

४८ परीक्षार्थीले एसइई दिन नपाउने

सिन्धुली । आगामी चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा सिन्धुलीमा पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४८४, विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६, २०७३ भन्दा अघिका ५० ले ग्रेड वृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलले जानकारी दिए । प्राविधिकतर्फ इञ्जिनीयरिङमा ६८, कृषितर्फ ११३ गरी १८१ ले... थप पढ्नुहोस्

सात प्रदेशसहित १२ वटै कार्यालयका प्रमुख समायोजनमा परेपछि एसईई परीक्षा प्रभावित हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेशसहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई तथा ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । परीक्षा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले ... थप पढ्नुहोस्