fbpx

बद्नाम गराउन प्रश्नपत्र आउट : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश न. २ लाई बद्नाम गराउन प्रश्नपत्र आउट गरिएको मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन् । प्रदेश न. २ मा लगातार दोस्रोपटक एसईई परीक्षाको प्रश्नपत्र आउटले बद्नाम गराउन गरिएको मुख्यमन्त्री लालबाबु राउतको आरोप छ । राउतले संघीयतालाई नरुचाउनेहरुले षड्यन्त्र गरेको बताएका छन् । शिक्षाप्रति रुची बढ्दै गएको अवस्थामा प्रदेशलाई बद्नाम गराउने प्रयास भइरहेको उनले आरोप लगाएका हुन् । आन्तरिक... थप पढ्नुहोस्

एसईई परीक्षा रद्द : विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन, जनकपुर तनावग्रस्त !

जनकपुर । सामाजिक विषयको एसईई परीक्षा  स्थगित भएपछि जनकपुरका विद्यार्थी आन्दोलित भएका छन्। सामाजिक सञ्जालमा विहीबार नै सामाजिक विषयका प्रश्नपत्र सार्वजनिक भएपछि प्रदेश २ मा आज हुन लागेको सामाजिक विषयकाे परीक्षा स्थगित गरिएको छ । परीक्षा केन्द्रमा पुगेपछि परीक्षा स्थगित भएको थाहा पाएका विद्यार्थीहरुले जनकपुरको विडारी चोकमा रहेकाे मधेश भवन अगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीले त्यस क्षेत्रमा सार्... थप पढ्नुहोस्

SEE परीक्षा दिने विद्यार्थीलाई माक्स वितरण

स्याङ्जा । वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्ग विस्तार गरिरहेको वेला विद्यार्थीको एस ई ई परीक्षा सुरू भए लगत्तै विद्यार्थीलाई धुलोको कारणले विरामी हुन गई परीक्षा प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै वालिङ जेसीजले परीक्षा केन्द्रमा पुगी माक्स वितरण गरेको छ । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्र लिएको जेसीजले यूवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा अहोरात्र कार्य गरिरहेको... थप पढ्नुहोस्

 ‘स्कुल ड्रेस’मै एसईई परीक्षामा करिश्मा

काठमाडौं । नायिका करिश्मा मानन्धर आइतबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा 'एसईई'मा सहभागी भएकी छन् । उनले आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन् । विद्यास्मारक विद्यालय डिल्ली बजार केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् । परीक्षा दिनका लागि उनी बा९च ४२६ नम्बरको आइट्वेनटी गाडीमा परीक्षा केन्द्र पुगेकी थिइन् ।... थप पढ्नुहोस्

एसइई परीक्षा आजदेखि शुरु, पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार ... थप पढ्नुहोस्