fbpx

एसईई प्रश्नपत्र आउट प्रकरण : पक्राउ परेका ६ जना सार्वजनिक !

काठमाडौं । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्य... थप पढ्नुहोस्

स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया सुरु

काठमाडौं । प्रदेश २ मा स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया शुरु हुने भएको छ । आज आइतबार बस्ने एसईई बोर्डको बैठकले प्रश्नपत्र छपाइको निर्णय गर्नेछ । एसईई कार्यालयले आउट भएका विज्ञान र सामाजिक शिक्षासहित पाँच विषयको प्रश्नपत्र छपाइको तयारी गरेको छ । पनिकाले विज्ञान, सामाजिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक प्रथम, द्वितीय र प्राविधिकतर्फका प्रश्नपत्र छपाइ गर्ने भएको छ । ‘हा... थप पढ्नुहोस्

प्रदेश २ मा लगातार प्रश्नपत्र आउट : परीक्षार्थीहरुद्धारा शिक्षामन्त्रीको पुत्ला दहन

जनकपुरधाम । एसईई परीक्षामा लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो । शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र एक दिन अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेपछि... थप पढ्नुहोस्

प्रश्नपत्र ‘आउट’ भएपछि प्रदेश २ को एसईई परीक्षा स्थगित

काठमाडौं । प्रश्नपत्र आउट भएपछि सरकारले प्रदेश २ मा माध्यामिक शिक्षा परीक्षा 'एसईई' स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिले विज्ञान तथा सामाजिक विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएपछि प्रदेश २ को परीक्षा चैत महिना भित्रै लिने गरी तत्कालका लागि स्थगित गर्ने निर्णय लिइएको जानकारी दिएका हुन् । उनले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आगामी २२ गते लिने भनिएको विज्ञान विषयको... थप पढ्नुहोस्

लगातार २ दिन प्रश्नपत्र बाहिरिनु गम्भीर, अनुसन्धानको जिम्मा सिआइबीलाई

काठमाडौं । एसईई परीक्षाको प्रश्नपत्र सार्वजनिक भएपछि बिहीवार र शुक्रवार प्रदेश २ को परीक्षा स्थगित भएको छ । शुक्रबार बिहान सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरुले परीक्षा दिन नपाएपछि विरोध जनाएका छन् । आज शुक्रबारका लागि तोकिएको सामाजिक विषयको परीक्षाको प्रश्नपत्र बाहिरीए संगै प्रदेश न २ मा तनावग्रस्त नै रह्यो । बिहीबार राती नै प्रश्न पश्त्र बाहिरिएपछि शुक्रबारको परीक्षा... थप पढ्नुहोस्