fbpx

गैरसरकारी संस्थाको सहयोगमा बिउ बैंक स्थापना

डोटी । खाद्य सङ्कट न्यूनीकरण गर्न दीर्घकालीन लक्ष्यका साथ एक गैरसरकारी संस्थाको सहयोगमा डोटीमा बिउ बैंक स्थापना गरिएको छ । हरेक वर्ष बढ्दै गएको खाद्य सङ्कटले समस्या उत्पन्न भइरहेका बेला उन्नत बिउबिजनको प्रवद्र्धन गरी उत्पादनमा वृद्घि गर्दै खाद्य सङ्कटको अवस्था आउन नदिन दीर्घकालीन लक्ष्यका साथ जैविक विविधता संरक्षण मञ्च लिबर्ड नामक एक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा डोटीको जोरायल गाउँपालिका–१ गै... थप पढ्नुहोस्