fbpx
senior_citizen

रामपुरका ज्येष्ठ नागरिकले सेवासुविधा नपाएको गुनासो

पाल्पा । राज्यले उपलब्ध गराएको सेवासुविधा सहजरुपमा उपभोग गर्न नपाएको पाल्पाका ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । सरकारले ज्येष्ठ नागरिक ऐन २०६३ जारी गरी विभिन्न सेवासुविधा उपलब्ध गराउने भनिए पनि यहाँका ज्येष्ठ नागरिकले त्यस्तो सेवासुविधा सहज रुपमा उपभोग गर्न नपाएको गुनासो गरेका हुन् । सार्वजनिक यातायातमा ५० प्रतिशत छुट, सवारी साधनमा आरक्षण सिट, कानूनी क्षेत्र, मुद्दा मामिला, अस्पताल, सार्वजनिक ... थप पढ्नुहोस्