fbpx
krisna prasad sitaula

कांग्रेसका पूर्वमहामन्त्री सिटौला नै ‘रिङ’ बाहिर !

कांग्रेसभित्र आकांक्षी धेरै, देउवा र पौडेल न मिल्छन् न मिलाउन नै सक्छन् ! काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नाम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए । अर्को कारण थियो पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कुन पक्षले समेट्ने ? सभा... थप पढ्नुहोस्