आगामी निर्वाचनमा काङ्ग्रेस ठूलो पार्टी बन्छ :- भण्डारी

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनबाट नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने जिकिर गरेका छन् । काङ्ग्रेस भानु नगरसमिति–१२ ले आज कवाजितमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले पार्टीभन्दा ठूलो कोही हुन सक्दैन भन्दै पार्टीलाई बलियो बनाउने गरी कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । विगतका कमजोरीलाई सुधार गर्दै आपसी छलफलबाट प... थप पढ्नुहोस्