अर्थतन्त्र सुधार्न मुख्यमन्त्री पोखरेलको सुझाव

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले देशको अर्थतन्त्र सुधार्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी दाङको भरतपुरमा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अर्थतन्त्र बलियो भए मात्रै विकास र समृद्धिको सपना पूरा हुने बताए । ‘‘अर्थतन्त्रलाई सबल बनाउन सके मात्रै आवश्यक अनुसारका सेवा, सुविधा र विकास गर्न सकिन्छ,’’ उनले भने । उनले दुई तिहा... थप पढ्नुहोस्