fbpx

शान्ति मिसनमा १० हजार सुरक्षाकर्मी पुर्‍याइने, नेपाल उत्कृष्ट पाचौं मुलुक

काठमाडौं । संयुक्त राष्ट्रसंघ मातहत शान्ति कायम गर्न खटिने सुरक्षाकर्मीको संख्या १० हजारसम्म पुर्‍याउन तयार रहेको नेपालले जनाएको छ । शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको ६१ औं साझेदारीको अवसरमा राष्ट्रसंघ मूख्यालय न्यूयोर्कमा सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संयुक्त राष्ट्रसंघको मागअनुसार संख्या बढाउन सकिने बताएका हुन् । संयुक्त राष्ट्रसंघ मूख्यालयमा आयोजित शान्ति स्थापना... थप पढ्नुहोस्