अब देशले कोल्टे फेर्छ भन्थे, उत्तानो पो परेछ !

 ♦शान्तिमान श्रेष्ठ ♦ –देश तरंगित भएको छ । अग्रगामी परिवर्तनको काष्टिङ बल्ल शुरु हुँदैछ , क्लाईमेक्स त झन कस्तो हुने हो बाबै ! –भारतिय विस्तारवाद र अमेरिकी साम्राज्यवादबिरुद्ध सुरुङ्ग युद्ध गर्ने उल्लूहरु दङ्ग पर्दै होलान ! हुन त नेपालमा उल्लूहरुको कमी कहाँ छ र ! अब कसको बिरुद्ध सुरुङ्ग युद्ध गर्ने हुन ! –सुखानीको जंगलमा मारिएका शहिदहरु , छिन्ताङ र पिस्करमा जिउँदै जलाइएका शहिदका आत्माहरुले आफ... थप पढ्नुहोस्

हलिगोठाला र भरौटेहरुको मानविय संवेदना !

♥ शान्तिमान श्रेष्ठ ♥ प्रधानमन्त्री केपी शर्मा ओली बिरामी हुनुहुन्छ र उहाँको सघन उपचार चलिरा'छ । सर्वप्रथम उहाँको शिघ्र स्वास्थलाभको कामना ! हालैका दिनमा प्रधानमन्त्री ओलीका बारे सामाजिक संजाल र अनलाइन मिडियाहरुमा विभिन्न अफवाह फैलाइए । एकथरीहरु मरेमरोस, उखाने , रिप, मरेदेखि विदेशमा उपचार गर्न लाग्ने राज्यको पैसा बचत हुन्थ्यो , उखान सुन्न नपाइने भयो ... इत्यादी खालको कटु बचन पोख्न ब्यस्त रहे । अ... थप पढ्नुहोस्

कम्युनिष्ट पाखण्डबाज : दशैं टीका र स्वास्थ्य लाभ !

♦शान्तिमान श्रेष्ठ♦ प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेर नेकपाले आयोजना गरेको चियापान समारोहमा जान सकेन्छन। उनको वृत्तिको कारण म उनको कटु आलोचक हुँ । मार्क्सवाद आफैंमा एउटा काँचो र लंगडो दर्शन हो । यो आर्थिक दर्शन हुनसक्छ तर जीवन दर्शन कदापी होइन । म व्यक्तिगत रुपले पूर्विय दर्शनप्रति श्रद्धा र भक्तिभाव राख्छु । पूर्विय दर्शनको ठिक उल्टो मत छ मार्क्सवादी दर्शनको । यहि पाखन्डवाजलाई महश... थप पढ्नुहोस्