fbpx
share

सुरुमै २१ अंक सुधार भएको शेयर बजारले गति लिएन, नाफा सुरक्षित गर्न बेच्नेको चाप

काठमाडौं। विहिबार शेयर बजारले ठूलो उछाल भने ल्याएन्। कारोबार सुरु भएको १५ मिनेटमै २१ अंक सुधार भएको शेयर अन्तिममा ५.५८ अंकले बढेर बन्द भयो। अधिकांश लगानीकर्ताले नाफा बुक गर्न शेयर बिक्री गर्न खोज्दा बजारले गति नलिएको हो। बजेटले पूँजीगत लाभकर, बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर गणना विधिलाई टुङ्गो लगाएपछि लगानीकर्ता हौसिएका थिए। विहिबार कारोबार रकम भने डेढ अर्ब रुपैयाँ नाघेको छ। हौसिएर सुरु... थप पढ्नुहोस्

शेयर बजार : करीब नौ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो । कारोवार मापक नेप्से परिसूचक करीब नौ अङ्कले घटेर एक हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत दुई दशमलब १८ बिन्दुले घटेर २६४ दशमलब ०१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ... थप पढ्नुहोस्

शेयर बजारमा उत्साह कायम, बजार २.६१ अंकले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ विन्दुले बढेर २६६.९१ विन्दुमा पुगेको छ । सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । कूल १६७ कम्पनीको ५५ लाख ४९ ... थप पढ्नुहोस्