fbpx
nepse

शेयर बजारमा पाँच अंककाे पहिराे, हाइड्रोका शेयरधनी ‘ठन्डा’

काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३१४ दशमलव ५५ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८९ विन्दुले घटेर २८० दशमलव ३८ अङ्कमा झरेको छ । कूल १७० कम्पनीको २९ लाख ४३ हजार ... थप पढ्नुहोस्