fbpx

गभर्नरले शेयरबजार हेर्ने होइन, बैङ्किङ र भुक्तानी प्रणालीको विकास गर्ने हो

♦ ज्योती दाहाल संसारभर साधारण तथा अग्राधिकार गरी २ प्रकारका शेयर हुन्छन् । तर, नेपालका शेयर नेताले अग्राधिकार शेयरको परिभाषा र प्रकृति नै परिवर्तन गरिदिएका छन् । शेयर भनिए पनि डिबेञ्चर वा बोण्डमा जस्तै निश्चित लाभ (ब्याज सरह) पहिले नै सुनिश्चित गरिएको हुने भएकाले एक प्रकारको ऋण हो । अग्राधिकार शेयर सञ्चित तथा असञ्चित, विमोच्य तथा अविमोच्य र परिवर्तनीय र अपरिवर्तनीय हुन्छन् । तर, शेयर नेताले भने य... थप पढ्नुहोस्