fbpx
share-market

सुधारिदै नेप्से परिसूचक,कारोवारमा भने कमी

काठमाडौं । लगातार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने केही सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार २६०.९० अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ ले वृद्धि भई २७०.२६ अङ्कमा पुगेको छ । परिसूचक सामान्य सुधार भए पनि कारोवार रकम भने घटेको छ । कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कि... थप पढ्नुहोस्
share market

शेयर बजार घटेको घट्यै,लगानीकर्ताको मनोबल अस्थिर

काठमाडौँ। आइतबार साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ। कारोबार मापक नेप्से सूचक ११.३६ अंकले घटेर १२५८.२७ अंकमा झरेको छ। ११ समूहको शेयर कारोबारहुँदा कारोबारको पहिलो १५ मिनेट सूचक एक अंकले बढेको भए पनि त्यसपछि बजार कारोबारको अन्त सम्मनै बिस्तारै ओरालो लागेको थियो। कारोबारमा आएका सबै उपसूचक घटेपछि बजार ओरालो लगेको हो। सबैभन्दाबढी निर्जीवन बीमा समूहको २.०६ प्रतिशतले उपसूचक घटेको छ। यसैगरी... थप पढ्नुहोस्

एशियाका शेयर बजारमा गिरावट आउँदा नेपालमा दोहोरो अंकको बृद्धि

काठमाडौं । आज एशियाका शेयर बजारमा गिरावट आए पनि नेपालमा भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा आज बजार एक दशमलव ७० प्रतिशतले वृद्धि भएको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शुन्य एक अङ्कले बढेको छ । सेन्सेटिभ परिसूचक ... थप पढ्नुहोस्
market-boom

शेयर बजारमा यो साता कमाउनेहरुको खैलाबैला

काठमाडौं । साताको शुरुदेखि नै लगातार उकालो लाग्दै आएको शेयर बजारमा साताको अन्तिमदिन आज पनि दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७३ विन्दुले बढेर २७९.६७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीका ४५ लाख १९ हजार ५८२ कित्ता ... थप पढ्नुहोस्

शेयर बजारमा सुधार आउँदा बोटलर्स नेपालमा पहिरो

काठमाडौं । धितोपत्र बजारमा आज सामान्य अंकको सुधार आउँदा बोटलर्स नेपाल तराई लिमिटेडको शेयरमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर १ हजार १ सय ६४.८९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ विन्दुले बढेर २४७.२५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर रु २२ करोड ४... थप पढ्नुहोस्

२३ गतेदेखि रिले अनशन ! अर्थमन्त्रीको राजिनामा माग

काठमाडौं । सफल गभर्नरमध्य एकको ख्याति कमाएका वर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा विस्तारै बद्नाम हुने अवस्थामा पुगेका छन् । राजनीतिक लगानी बिनै फास्ट ट्रयाक अर्थमन्त्री बन्न पुगेपछि आम जनमानसमा आशाको केन्द्र बनेका उनी अहिले सबै क्षेत्रबाट बहिस्कृत जस्तो अवस्थामा पुगेका हुन् । पहिलो बजेट भाषणपछि नै सिर्जित कर विवाद, विकास खर्च हुन नसक्नु, तरलता अभाव जस्ता दर्जनौ समस्याको भुमरीमा परेका अर्थमन्त्री... थप पढ्नुहोस्

६ कम्पनीका शेयर सूचीकृत

काठमाडौं । धितोपत्र बजारमा यस साता विभिन्न ६ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता लाभान्स शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४/७५ को नाफाको आधारमा सो बैंकले शेयरधनीलाई लाभान्स शेयर दिएको हो । प्रभु इ... थप पढ्नुहोस्