fbpx

फेरि मर्ज र एक्विजिशनमा जादै प्रभु बैंकले दिने भो ८ प्रतिशत बोनस , शेयर संरचना पनि परिवर्तन

काठमाडौं । छोटो समय मै उल्लेख्य प्रगति गर्न सफल प्रभु बैंकले आफ्नो बिद्यमान शेयर संरचना परिर्वतन गदै १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साथै सभाले अन्य बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिशन (प्राप्ति) सम्बन्धी प्रक्रिया बढाउने प्रक्रिया अगाडि बढाउने अधिकारी सञ्चालक समितिलाई प्रदान गरेको छ । बैंकले यसअघि नै आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको छ । सभाले अन्य बैंक तथा व... थप पढ्नुहोस्