fbpx
share

सुरुमै २१ अंक सुधार भएको शेयर बजारले गति लिएन, नाफा सुरक्षित गर्न बेच्नेको चाप

काठमाडौं। विहिबार शेयर बजारले ठूलो उछाल भने ल्याएन्। कारोबार सुरु भएको १५ मिनेटमै २१ अंक सुधार भएको शेयर अन्तिममा ५.५८ अंकले बढेर बन्द भयो। अधिकांश लगानीकर्ताले नाफा बुक गर्न शेयर बिक्री गर्न खोज्दा बजारले गति नलिएको हो। बजेटले पूँजीगत लाभकर, बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर गणना विधिलाई टुङ्गो लगाएपछि लगानीकर्ता हौसिएका थिए। विहिबार कारोबार रकम भने डेढ अर्ब रुपैयाँ नाघेको छ। हौसिएर सुरु... थप पढ्नुहोस्
share

सहकारीको पैसा र ऋण गरेरै शेयर किन्दै लगानीकर्ता, दोस्रो बजारमा लगानी बढ्यो ।

काठमाडौं। शेयर बजार लगातार बढ्न थालेपछि लगानीकर्ताले सरसापट(ऋणपान) गर्दै दोस्रो बजारमा लगानी बढाउन थालेका छन्। बैंक वित्तीय संस्था, सहकारी र आफन्तसँग रकम जुटाएर दोस्रो बजारमा लगानी बढाउन थालेका हुन्। यही कारण अहिले दोस्रो बजारमा कारोबार रकममा बृद्धि देखिन थालेको छ। मंगलबारसम्म बजार मापक नेप्से सूचक २१२ अंकले बढिसकेको छ। गत फागुन १९ देखि शेयर बजार लगातार बढ्दो क्रममा रहँदा सूचक १३१२.१४ अंकमा उक्लि... थप पढ्नुहोस्

एशियन लाईफको शेयर भर्न छुट्ला है, आजै अन्तिम दिन

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको ६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले गत चैत २५ गतेदेखि ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद भर्नका लागि आज बैशाख । एसियनको यस हकप्रदमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ... थप पढ्नुहोस्
civil-bank

सिभिल बैंकका शेयरधनीलाई १४.८४ प्रतिशतको बम्पर लाभ, लिलाम शेयर पनि खुल्यो

काठमाडौं । सिभिल बैंक लिमिटेडले २ आर्थिक वर्षको वार्षिक साधारण सभा गत शुक्रबार सम्पन्न गरेसँगै बैंकका शेयरधनीलाई १४.८४ प्रतिशतको लाभांश एवंम बोनस दिने भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १०.२५ प्रतिशत बोनस सेयर र ०.५४ प्रतिशत नगद लाभांश तथा आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पनि ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको संस्थापक समूहबाट इच्छा राज तामाङ, अम्बीर बोगटी र प्र... थप पढ्नुहोस्

धितोपत्र बोर्डको नयाँ निर्णय : जलविद्युत् कम्पनीले पहिल्यै साधारण शेयर दिने

काठमाडौं । जलविद्युत् कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री नगरिकनै आम नागरिकलाई बिक्री गर्न पाउने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका संशोधन गरी नयाँ व्यवस्था गरिदिएको हो । रसुवागढी तथा साञ्जेन जलविद्युुत् कम्पनीको पहलमा बोर्डले नयाँ व्यवस्था गरेको हो । ती कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा ऋणदाता संस्थाका कर्मचारीलाई सीमित साधारण शे... थप पढ्नुहोस्

माथिल्लो तामाकोशीको ‘ह्याङ्ग’ आजबाट समाप्त, सबैले पाए न्यूनतम ४० कित्ता शेयर

काठमाडौं । माथिल्लो तामाकोशीको आईपीओमा लगानी गर्न अब पूर्णविराम लागेको छ भन्दा फरक नपर्ला । लामो समयदेखि चर्चामा रहेको यस हाइड्रोपावर र यसले जारी गर्ने शेयरका बारेमा अब के गाऊँ, के शहर, चियापसल, होटर, मेलापात, गाउँका गोरेटोमा हिँड्रनेदेखि शहरका चिल्ला सडकमा गुड्नेहरु र देशभरी नै हुने गरेको अनुमान बन्द भएको छ । किनकी आजबाट कम्पनीले तोकेको ढाँचामा शेयर आवेदन फारम भरेका नेपालीहरुले शेयर पाएका छन् । ... थप पढ्नुहोस्

अधिकांश जलविद्युत् कम्पनीका शेयर आधारभूत मूल्यमै

काठमाडौं । कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका शेयरमा समेत परेको छ । राम... थप पढ्नुहोस्

६ कम्पनीका शेयर सूचीकृत

काठमाडौं । धितोपत्र बजारमा यस साता विभिन्न ६ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता लाभान्स शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४/७५ को नाफाको आधारमा सो बैंकले शेयरधनीलाई लाभान्स शेयर दिएको हो । प्रभु इ... थप पढ्नुहोस्

बन्दीपुरवासीका लागि खुल्यो शेयर

काठमाडौं । बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो । बन्दीपुरमा बसोबास गर्नेले रु. १ लाखदेखि रु. ५ लाखसम्मको शेयर खरिद गर्न सक्ने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिए । कम्पनीले बन्दीपुरवासीका लागि ११ लाख २० हजार कि... थप पढ्नुहोस्

धितोपत्र बजार अझै दुई महिना पूर्ण अनलाइनमा जाँदैन : साउद

काठमाडौ । धितोपत्र बजारलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ । अनलाइन कारोबार प्रणालीको परीक्षण शुरु भएको जानकारी दिन आज नेपाल स्टक एक्चेञ्जमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी दुई महिनापछि मात्रै शेयर कारोबार पूर्णरुपमा अनलाइनमा हुनेछ । निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरुपमा कारोबार अनलाइनमार्फत हुन नसकेको स्टकका... थप पढ्नुहोस्
1 2