लगानीकर्ताले नाराबाजी गर्दा शेयर बजारमा पहिरो

काठमाडौं । विभिन्न संगठनमा आबद्ध लागनीकर्ताको विरोधका कारण बजार घटेको छ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः घटेको छ । लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको गेटमा धर्ना दिन पुगेपछि यता बजार भने झनै कमजोर भएको छ । एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक छ दशमलव ३५ विन्दुले घटेर एक हजार १६० दशमलव २८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने से... थप पढ्नुहोस्