शेयर बजार सुधारका लागि कार्यदलले दिएको सुझावमा के छ ?

काठमाडौं । अर्थमन्त्रीको राजीनामा मुख्य माग सहित शेयर लगानीकर्ताले आन्दोलन थालेपछि गठित सात दिने कार्यदलले प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयले वित्त बजार एवं पूँजी बजार सुधारका लागि भन्दै गठन गरेको सो कार्यदलले बुधबार प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उल्लेख भएका सुझावहरु छिट्टैनै कार्यानवयनका लागि अगाडि बढाउने तयारी भइरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । समितिले एक महिना भित्र प... थप पढ्नुहोस्