fbpx

सरकारले जनअपेक्षा अनुसार काम गर्नुपर्छ : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सरकारले जनअपेक्षा अनुसार काम गर्नुपर्ने बताए । पार्टीका कोषाध्यक्षहरुको राष्ट्रिय समितिको आयोजनामा आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र अनियमितता बढ्दै गए पनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको टिप्पणी गर्दै सरकार असफलता तर्फ उन्मुख भएको दाबी गरे । उनले पार्टीभित्र आन्तरिक एकता... थप पढ्नुहोस्