fbpx
sher_bahadur_deuba

सरकारसँग काम गर्ने क्षमता छैन, हावामा बजेट : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट वितरणमुखी भएको टिप्पणी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले स‌ंसद भवनमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै वितरणमुखी बजेटमा नयाँ कुरा केही नभएको बताए । बजेटलाई हावादारीको शंज्ञा दिदै उनले बजेटलाई हावामा गफ दिएको टिप्पणी गरे। अर्थमन्त्री डा युवराज खतिवडाले आज 'बुधबार' संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा सार... थप पढ्नुहोस्

सभापति देउवा भन्छन, ‘लोकतन्त्रमाथि नै खतराको संकेत देखा पर्यो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लोकतन्त्रमाथि नै खतराको संकेत देखा परेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा मंगलबार काठमाडौंमा आयोजित गणतन्त्रको एक दशक बिषयक कार्यक्रममा सभापति देउवाले राज्यका हरेक निकायलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि हस्तक्षेप गर्न खोजेको र यसले लोकतन्त्र नै खतरामा पर्न सक्ने बताएका हुन् । उन... थप पढ्नुहोस्

कांग्रेस सभापति देउवाले कसलाई दिए शुभकामना !

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएका छन् । नेपाल र भारत बीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र... थप पढ्नुहोस्

पार्टीभित्र अनुशासन र आन्तरिक लोकतन्त्रिक अभ्यासको विकास हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासन र आन्तरिक लोकतन्त्रिक अभ्यासलाई स्वाभाविक रुपमा लिने संस्कारको विकास हुनुपर्ने बताएका छनु । बिहिबार काग्रेस पार्टी कार्यालय सानेपामा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा देउवाले पार्टीलाई बलियो बनाउनका लागी पार्टीभित्र अनुशासन र आन्तरिक लोकतन्त्रिक अभ्यासलाई ग्रहण गर्नुपर्ने... थप पढ्नुहोस्

नेपाली कांग्रेस सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताएका छन् । नेपाल पत्रकार महासंघको आइतबार बिहान १६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै देउवाले भने, ‘काँग्रेस सधै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा लड्दै आएको छ । लडिरहन्छ ।’ सभापति देउवाले लोकतन्त्र र प्रेस स्वतन्ताको विरुद्धमा काँग्रेस जान नसक्ने पनि स्पष्ट पारे । उनले पछिल्लो समय केपी शर्... थप पढ्नुहोस्

‘ललिता निवासको जग्गा सरकारी बाहेक अन्यको हुनै सक्दैन’ : सभापति देउवा

बिर्तामोड । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललिता निवासको जग्गामा व्यक्तिको नाम जोड्न नमिल्ने बताएका छन् । उनले ललिता निवासको जमिन सरकारले अधिग्रहण गरिसकेको स्पष्ट पार्दै जग्गामा व्यक्तिको नाम जोड्न नमिल्ने बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले अधिग्रहण गरेको जमिन सरकारी बाहेक अन्यको हुनै नसक्ने दाबी गरेका छन् । उनले उक्त जमिन सरकारी नभए सुवर्ण शम्शेरको छोरा-नातिको हुनुप... थप पढ्नुहोस्

ओली सरकारविरुद्ध आन्दोलनमा होमिन नेविसंघलाई सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौंले शुक्रबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए । “निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्या... थप पढ्नुहोस्

प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरिएको छ ः सभापति देउवा

धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्राज्ञिक क्षेत्रलाई आफूखुशी नियन्त्रणमा राखेर हस्तक्षेप गरेको आरोप लगाएका छन् । प्रजातन्त्रवादी प्राध्यापकको आज यहाँ भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले नियुक्त गरेका सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीलाई अहिलेको सरकारले विनाकारण हटाएको बताए । सभापति देउवाले भने, “सर... थप पढ्नुहोस्

सभापति देउवा भन्छन्, ‘नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुन्छ’

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले नयाँ वर्षको शुभकामना व्यक्त गरे । उनले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा संसदीय उपनिर्वाचन हुने भएकाले पार्टीलाई एक्... थप पढ्नुहोस्

सभापति देउवाद्वारा पूर्वसांसद गोल्छाको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाएको उल्लेख गरेका छन् । साथै सभापति देउवाले स्व गोल्छाको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक ... थप पढ्नुहोस्
1 2