fbpx

मिडिया काउन्सिलसम्बन्धी विद्येयक संविधानको मर्म विपरीत : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिल सन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि नै कू भएको बताएको छ । कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी सरकारले संसदमा दर्ता गराएको विधेयक संविधानको मर्म विपरीत भएको बताएको हो । पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने बताए । उनले भने, ‘यो पत्रकार र प्रेस स्वतन्त्रतामाथ... थप पढ्नुहोस्