पूर्वराजसभा स्थायी समिति सदस्य गुरुङले दिए २५ रोपनी जग्गा दान

काठमाडौं । पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीस्थित मणिगाउँका ९१ वर्षीय समाजसेवी शेरबहादुर गुरुङले आफ्नो ९१औं जन्मदिनको अवसर पारेर दुई सामुदायिक विद्यालयलाई जग्गा प्रदान गरेका छन् । स्थानीय मदनआश्रित माध्यमिक विद्यालयलाई १५ रोपनी र फलामखानी आधारभूत विद्यालयलाई १० रोपनी गरी २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । तत्कालीन राजसभा स्थायी समितिका पूर्व सदस्यसमेत रहेका गुरुङले दुई विद्यालय... थप पढ्नुहोस्