fbpx

नेपाली कांग्रेसको वर्ष २०७५ : आन्तरिक विवादमै रह्यो सिमित

काठमाडौं । गतबर्ष सम्पन्न तीन तहको निर्वाचनमा नेपाली कांग्रेसले नराम्ररी हार व्यहोर्नु प¥यो । २००७ साल देखिको मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भुमिका निर्वाह गरेको लोकतन्त्रको मियो मान्ने कांग्रेसमा २०७५ साल सकिदा आफैभित्र लोकतन्त्रको खडेरी देखा प¥यो । आफ्नै आन्तरिक द्धन्द्धका कारण राष्ट्रिय राजनीतिमा पनि खासै उपलब्धीमुलक प्रतिपक्षी भुमिका निर्वाह गर्न नसकेको भन्दै सवैतिर चौतर्फी विरोधको प... थप पढ्नुहोस्