‘हिलारी स्टेप’ भत्किएको भन्ने खबर सँचो होइन : पथ प्रदर्शक शेर्पा

१२ जेठ, काठमाडौं । सगरमाथाको–आठ हजार मिटरमाथि रहेको ‘हिलारी स्टेप’ भत्किएको भन्ने खबर केही दिनदेखि विभिन्न सञ्चारमाध्ययममा आइरहेकामा सो कुरा सत्य नभएको सगरमाथाका पथ–प्रदर्शक पासाङ तेन्जिङ शेर्पाले दावी गरेका छन् । शेर्पासहित आरोहण गरेर फर्किएका दुई नेपाली आरोही र एक पर्वतारोहण अधिकारीले सगरमाथाको चुचुरो नजिकै रहेको हिलारी स्टेप पहिलेकै अवस्थामा रहेको बताएका हुन् । बाटो बनाउने काममासमेत संलग्... थप पढ्नुहोस्