विदेशमा बसेर गाउँ चम्काउँदै लोकप्रसाद

काठमाडौं । विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए ।’यो वास्तविकता पनि हो । अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न विदेशिने युवाको कमी छैन । स्नातकोत्तर गरेका थुप्रै युवा सामान्य कामका लागि पनि विदेशिएका छन् । नेपाल विपे्रषणले नै धानेको देश भनेर चर्चा पनि हुन्छ तर विदेशमा बसेर आफ्नो देशको विकासमा अहोरात्र खटिनेको पनि... थप पढ्नुहोस्