fbpx
shiva-giri

चापाकोटमा निशुल्क माटो परिक्षण

स्याङ्गजा । चापाकोट नगरपालिकामा निशुल्क माटो परिक्षण सुरु गरिएको छ । शिविरको उद्दघाटन गर्दै नगर प्रमुख शिव कुमार गिरिले कृषिमा आत्मनिर्भर बनाउने नगरपालिकाको कार्यक्रम अनुसार माटो परिक्षण गर्न लागिएको र जुन क्षेत्रको लागि जस्तो किसिमको कार्यक्रम आवश्यक हो त्यही कार्यक्रम उपलब्ध गराइने समेत बताए । नगरपालिकाले प्राङ्गारिक पाठशाला सञ्चालन गर्दै आइरहेको छ भने एक घर एक उत्पादन कार्यक्रम बनाई कृषिमा ... थप पढ्नुहोस्