fbpx

नयाँ श्रीस्वस्थानी व्रतकथा पुस्तकको लोकार्पण

काठमाडौं । शताब्दी पुरूष डा. सत्यमोहन जोशीले आज ललितपुरस्थित शताब्दी घरमा डा कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसार्इंद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण गरेर आफ्नो जन्मशताब्दीे वर्षको आरम्भ गरे । ‘नइ’ प्रकाशनका तर्फबाट स्रष्टाद्वय डा मोदनाथ प्रश्रित र दीनानाथ शर्माले डा. सत्यमोहन जोशीलाई जरीजडित दुबोको माला लगाएर उनको थप कीर्तिमय जीवनको कामना गरे । नइ प्रकाशनद्वारा आयोजित सो समारोह... थप पढ्नुहोस्