fbpx

स्याङजामा भोलिदेखि पाराग्लाइडिङको एक्युरेसी विश्वकप

स्याङजा । स्याङजाको भीरकोट नगरपालिका वडा न ५ मा अवस्थित स्वरेकमा भोलिदेखि पपाराग्लाइडिङको पहिलो एक्युरेसी विश्वकप हुने भएको छ ।  नेपाल पाराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुने लागेको हो । हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पाराग्लाइडिङमा नेपालले रजत पदक जितेको थियो । स्याङजामा प्रथम नेपाल प्याराग्लाइडिङ... थप पढ्नुहोस्