fbpx

सिद्धार्थ बैंकको नाफा १३८% ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सिद्धार्थ बैंकले १३८.३३ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा ३१ करोड १५ लाख रुपैयाँ नाफा गरेको हो। एनएफआरएस अनुसार भने बैंकको नाफा ५२ करोड ५० लाख रुपैयाँ छ। बैंकको खुद व्याज आम्दानी ६७ प्रतिशतले बढेर एक अर्ब २४ करोड रुपैयाँ पुगेको छ। निक्षेपभन्दा ऋण लगानीमा एग्रेसिभ बैंकको निक्षेप एक खर्ब छ भने ऋण लगानी ९० अर्ब ६७ करोड रुपैयाँ छ। बैंकको निक्ष... थप पढ्नुहोस्