रणनीतिक सफलता हाँसिल भएको ऐतिहासिक सिन्धुलीगढीमा विजयोत्सव मनाइँदै

काठमाडौं । नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आगामी शनिबार (कात्तिक २४ गते) विशेष समारोहको आयोजना गरी भव्य रुपमा विजयोत्सव मनाइने भएको छ । नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाई राख्न निकै महत्वपूर्ण मानिने सिन्धुलीगढीमा भएको लडाइँमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते विभिन्न कार्यक्रमको आयोजना गरी विजय द... थप पढ्नुहोस्