fbpx
earthquick

फेरि गयो भूकम्प

ललितपुर । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान ५ बजेर ६ मिनेटमो भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान सिन्धुपाल्चोकको सेलाङ आसपास केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ । काठमाडौं लगायत आसपासका जिल्लाहरुमा भूकम्पको धक्का करीब १० सेकेन्डसम्म महसुस भएको थियो ।... थप पढ्नुहोस्