fbpx

स्याङ्जाका पर्यटकीय र धार्मिक क्षेत्र, जहाँ मन लोभ्याउने दृश्य भेटिन्छ

♣प्रकाश डोटेल♣ स्याङ्जा । गण्डकी प्रदेशको केन्द्रसँग सिमाना जोडिएको पर्यटकीय तथा धार्मिक दृष्टिकोणबाट प्रचुर सम्भावना बोकेको एक जिल्ला हो, स्याङ्जा । पोखराबाट सवारी सधनमा करिब १ घण्टा घुम्तीबाटो ३५ किलोमिटरको यात्रा पश्चात रमणीय र पर्यटकीय स्याङ्जा जिल्ला पुग्न सकिन्छ । स्याङ्जा जिल्लामा रहेका विविध पर्यटकीय स्थान र धार्मिक स्थलहरुले स्याङजा पुग्ने जो कोही आन्तरिक तथा बवाह्य पर्यटकहरुको मन लोभ्य... थप पढ्नुहोस्