यचुरीले गरे चन्द्रागिरि भ्रमण

काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीले चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन् । यचुरीले चन्द्रागिरि केबलकारको हिजो शुक्रबार अनौपचारिक भ्रमण गरेका हुन् । नेपाल भ्रमणमा आएका महासचिवलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका थिए । यचुरीलाई उनीहरुले परियोजनाको स्थलगतको बारेमा अवगत गराउनुका साथै भ्रमण ... थप पढ्नुहोस्