सात प्रदेशका १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिने

चितवन । सात प्रदेशका १५ जिल्लामा यस वर्ष राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले शुक्रबार आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा सो जानकारी दिइएको हो । सरकारले पहिलो चरणमा पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीलाई कार्ड वितरण गर्ने काम शुरु गरिसकेको छ । जिल्लाका १६ वर्षमाथिका जनतालाई यो कार्यक्रममा सहभागी गराइने छ । सो अवसरमा ... थप पढ्नुहोस्