fbpx

काठमाडौं उपत्यका आसपासमा हिउँ पर्‍यो

काठमाडौं । काठमाडौं उपत्यका आसपासका क्षेत्रमा हिउँ परेको छ । गाेदावरी, चन्द्रागिरी ,शिवपुरी, साँखु, दुवाकोट, बालकोटसहितका क्षेत्रमा हिउँ परेको स्थानीय बासिन्दाले बताएका छन् । काठमाडौं उपत्यकासहित देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ । अधिकांश क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको बदली तथा वर्षाका कारण चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले देशभरको मौसम ... थप पढ्नुहोस्