fbpx

सार्वजनिक विद्यालयको जिम्मेवारी स्थानीय सरकारलाई : मन्त्री पोखरेल

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सरकारले २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय रुपान्तरण दशक मनाउने बताएका छन् । मन्त्रालयले बुधबार भक्तपुरको बोडेमा आयोजना गरेको सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलनमा उनले सार्वजनिक विद्यालयको जिम्मेवारी स्थानीय सरकारलाई दिएकाले त्यसका लागि प्रदेश र सङ्घीय सरकारले सहयोग र समन्वय मात्रै गर्ने ब... थप पढ्नुहोस्
Kanjirowa-Ad