fbpx
social-security

सामाजिक सुरक्षा कोषले कार्यकारी निर्देशक माग गर्दै निकाल्यो सुचना

काठमाडौं । सरकारले खुल्ला प्रतिस्पर्धाबाट सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको पदपूर्ति गर्ने भएको छ । कार्यकारी निर्देशकको नियुक्तिका लागि कोषले आज एक सूचना जारी गर्दै सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको छनोट, पारिश्रमिक, सुविधा तथा सेवा सर्तसम्बन्धी विनियमावली, २०७६ बमोजिमको शैक्षिक योग्यता र अनुभव भएका व्यक्तिले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाएको छ । सम्पूर्ण नागरिकलाई सामाजिक स... थप पढ्नुहोस्

सल्यानका बा–आमाले सोधे :– हाम्रो सामाजिक सुरक्षा भत्ता खै ?

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहुँदा समस्या भएको छ । नगरपालिकाले छ महीनादेखि सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेपछि सामाजिक सुरक्षाभत्तामा आश्रित ज्येष्ठ नागरिक प्रभावित हुन थालेका छन् । सामाजिक सुरक्षा भत्ता नपाएपछि आफूहरुलाई समस्या पर्न थालेको ज्येष्ठ नागरिकको भनाइ छ । वनगाड कुपिण्डे–५ चिउराका ८० वर्षीय पुरनसिं... थप पढ्नुहोस्