प्रदर्शनको अन्तिम समयमा ‘अनुग्रह’को ट्रेलर सार्वजनिक

काठमाडौं । सामाजिक कथा बोकेको पारिवारिक सिनेमा ‘अनुग्रह’ले प्रसिनेमाको ट्रेलर सार्वजनिक गरेको छ । कात्तिक महिनाको ३० गते बाट सिनेमा सार्वजनिक प्रदर्शनमा आउने यस सिनेमालाई वितरक सरोज शर्माले बितरण गरेका छन् । सिनेमाको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ । निर्देशक कुमार केसी निर्देशित सिनेमामा तन्नेरी प्रेमकथा र परिवारको मायाँ लाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोस खबासले निर्माण गरेको... थप पढ्नुहोस्