fbpx

नयाँ युगको सुरुवात : सामाजिक सञ्जालमा रमिता

काठमाडौं । शहरमा एकाएक अहिले प्रधानमन्त्री केपी शर्मा ओली चर्चामा आएका छन् । यो चर्चा अरु कसैका कारण नभई स्वयं प्रधानमन्त्री आफ्नै कारणले चर्चामा आएका हुन् । प्रधानमन्त्री ओलीका फोटो शहरका विभिन्न भागमा आम नागरिकले देख्नेगरि टाँगिएको, झुण्ड्याईएको एवं टाँसिएको छ । सरकारले पहिलो पटक श्रमिक र उनीहरुका आश्रित परिवारको लागि भन्दै सामाजिक सुरक्षा योजना ल्याएको छ । यो योजना धेरै वर्ष पहिले नै ल्याइएको ... थप पढ्नुहोस्

सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी, रोजगारदातालाई सूचीकृत हुन सरकारले तोक्यो समयसीमा

काठमाडौं । सरकारले आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । यही मङ्सिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ घोषणा गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए। उनले सामाजिक न्यायको अभिन्न अङ्गका रुपमा रहेको उक्त कार्यक्रमले व्यक्तिगत जीवनका धेरै क्षेत... थप पढ्नुहोस्