fbpx
माटोमा अम्लीयपन

रासायनिक मलको अधिक प्रयोगले माटोमा अम्लियपन बढ्दै

कञ्चनपुर । रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लियपन बढ्दै गएको पाइएको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लियपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लियपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा ह्रास आउन थालेको र यसबाट फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ । माटो बिरुवाको खाद्यतत्वको भण्... थप पढ्नुहोस्