स्कोडाका दुई नयाँ कार नेपाली बजारमा

काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा अक्टाभियाको विक्री सुरु गरेको जानकारी दिएको छ। स्कोडा अक्टोभिया ‘एम्बिसन’, ‘स्टाइल’ र ‘एल एन्ड के’ गरी तीन ट्रिम र आठ फरक इन्जिन अप्सन तथा ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नयाँ स्कोडा अक्टाभियाको पेट्रोल भेरियन्टमा ७ स्पिड डिएसजी गियरबक्स छ। यसमा १.८ लिटरको टिएसआई इन्जिन छ। पेट्रोल भेरियन्टकै ६ स्प... थप पढ्नुहोस्