fbpx

गोपी फिल्मको गीत ‘तेरो आफ्नो’ रिलिज

काठमाडौं । रिलिज नजिकिँदै जाँदा गोपी फिल्मले आफ्नो प्रमोसनलाई तीब्रता दिएको छ । यही क्रममा सोमबार फिल्मको दोस्रो गीत रिलिज गरिएको छ । ‘तेरो आफ्नो’ बोलको उक्त गीत शिव परियारले गाएका हुन् । विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् । आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण तथा दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म गोपी आगामी माघ १८ देखि चल्दैछ । यसअघि घामपानी निर्द... थप पढ्नुहोस्