शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, सहकारीले छुट्यायो ५० लाख

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका –१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याइएको जनाएको छ । शिक्षित भएर पनि अर्थाभाव भएका र कुनै नयाँ व्यवसाय गर्न चाहने युवाका लागि ऋण दिन शुरु गरिएको संस्थाका अध्... थप पढ्नुहोस्