अनिकाल निम्त्याउने कृषिनीतिको कमाल : चार महिनामै भयो रु. ४ अर्बको भटमासको तेल आयात

काठमाडौं । मुलुकको कृषितन्त्रलाई ध्वस्त गर्दै अफ्रिकी महादेशको जस्तो भोकमरी सिर्जना गर्ने रणनीतिको कार्यान्वयन युद्धस्तरमा हुन थालेको छ र यसका परिणामहरु धमाधम देखिन थालेका छन् । यसको पछिल्लो कडीको रुपमा देखा परेको छ भटमास क्षेत्रपनि । भन्सार विभागबाट हालै प्रकाशित चालु आर्थिक वर्षको प्रथम चार महिनाको तथ्यांक अनुसार भटमासको कच्चातेलको आयात मात्र रु. ४ अर्ब पुगेको छ । यही अवस्था कायम रहेमा यो व... थप पढ्नुहोस्