fbpx

‘फेकन्युज’ नियन्त्रण होस् : निलम्बित एसपी दिल्लीराज बिष्ट

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त बलात्कार/हत्या प्रकरणमा बखास्त गरिएका नेपाल प्रहरीका निलम्बित एसपी दिल्लीराज बिष्टले अनलाईन र सामाजिक सञ्जाल दुरुपयोग गरेर समाचार तथा सूचना प्रवाह हुने गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बर्खास्तमा परेका एसपी बिष्टले अनलाईनका अनियन्त्रित समाचार र सामाजिक सञ्जालका पोष्टका कारण राष्ट्रिय सुरक्षामा चुनौती मात्रै नाअएको भन्दै उनले ... थप पढ्नुहोस्