fbpx

सिडिओको दबाबमा तीन महिना नपुग्दै एसपीको सरुवा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्मा तीन महिना नपुग्दै काठमाडौंमा सरुवा भएका छन्। दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको दबाबमा प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई शुक्रबार साँझ काजसरुवा गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ । बुटवल ट्राफिक कार्यालयका प्रमुख रहेका शर्मा केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएका थिए। ब्युरोमा आएको केही महिनामै उनलाई म... थप पढ्नुहोस्