fbpx
dala-rawal

नेपाल खेलाडीहरुको देश हो

काठमाडौं । नेपाललाई हिमाल, गौतमबुद्ध, भगवन् पशुपतिनाथ, मुक्तिनाथ तथा विश्वका धेरै देशका मौसम एउटै दशमा भएको राष्ट्र भनेर त चिनिएको छ । तर, पछिल्लो समय नेपाललाई खेलाडीहरुको देशको रुपमा पनि चिनिन थालेको आभास खेलाडिहरुले दिलाएका छन् । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताएका छन् । नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज ... थप पढ्नुहोस्